ARCHIVE
नेपाल बन्द अपडेट : एकाविहानै २ ट्रकमा आगजनी, ठाउँ-ठाउँमा टायर बालेर आवतजावत ठप्प !

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन ८ गते गरेको नेपाल बन्दमा बन्दकर्ताहरु आक्रामक देखिएका छन् । काठमाडौँमा क्षतिनै हुने गरी कुनै पनि घटना नघटे पनि बिराटनगरमा भने २ स्थानमा आगजनी भएको छ । बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि[...]