×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

साउनमा मासुको मूल्य ह्वात्तै घट्यो, ब्रोइलर ८० रुपैयाँले सस्तियो

काठमाडौँ । साउन लागेसँगै कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । साउनमा मासुको खपत घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य किलोमै ८० रुपैयाँले घटेको हो ।  राष्ट्रिय कुखुरा बिक्री व्यवसायी महासंघका अनुसार असारमा प्रतिकिलो ४ सय २० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य साउन लागेसँगै प्रतिकिलो ३ सय ४० रुपैयाँमा झरेको छ[...]

RECENT POSTS