ARCHIVE
भक्तपुरमा कांग्रेस र वाम गठबन्धनका यी हुन् बागी उम्मेदवार

भक्तपुर – भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा भएका छन् । आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहिबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुवै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन् । भक्तपुरको निर्वाचन[...]