ARCHIVE
एक सय घर बनाउन तीन करोड ५० लाख अनुदान

बाबियाचौर – जनता आवास कार्यक्रमअन्तर्गत म्याग्दीमा यस वर्ष १०० घर निर्माणका लागि तीन करोड ५० लाख अनुदान दिइने भएको छ । आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका दलित समुदायको भौतिक सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएकोे हो ।[...]