ARCHIVE
वर्षमान पुनको सुराकीमा नेकपाका सेक्रेटरीसहित आधा दर्जन नेता–कार्यकर्ता गिरफ्तार

रोल्पा – निर्वाचनको मिति नजिकिँदै जाँदा प्रहरी प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि गिरफ्तारी तथा धरपकड सुरु गरेको छ । रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको कामको सिलसिला बुधबार दिउँसो विना कारण गिरफ्तार गरेको[...]