×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

माओवादीको लालकिल्ला भत्काउने भन्दै गृहमन्त्री शर्मा र नेता पुनको गाउँमा कांग्रेस एमालेबिच एकता !

रुकुम । चुनाव हुन बाँकी रुकुमका तीन गाउँपालिका मध्ये सिस्ने गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच चुनावी तालमेल भएको छ । माओवादी केन्द्रको प्रभाव रहेको गाउँपालिका अध्यक्ष नेकपा एमाले र उपाध्यक्ष नेपाली कांग्रेसले लिने गरी चुनावी तालमेल भएको हो । कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएकी सरीता बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर[...]

RECENT POSTS