ARCHIVE
राष्ट्र बैंकले भन्यो, ‘सिए र बीए पासको शैक्षिक मान्यता बराबर’, साउन १६ गतेदेखि अधिकांस सिए सीइओ हुन ‘अयोग्य’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – चार्टड एकाउन्टेन्ट (सिए) लाई वित्तीय क्षेत्रको विज्ञका रुपमा चिनिने गरेको भएपनि नेपाल राष्ट्र बैंकले भने सिए उतीर्ण हरुलाई स्नातक उतीर्णहरुकै दर्जामा राखेको छ । सञ्चालक, स्वतन्त्र सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता तोक्ने क्रममा राष्ट्र बैंकले सिएहरुलाई यसरी ‘होच्याउने’ काम गरेको हो । सिएलाई विज्ञको[...]