ARCHIVE
चुडामणि शर्माले कुन त्यस्तो किताव लेखे, जसबाट उनले २३ करोड कमाए ?

अर्थ सरोकार सम्बाददाता आन्तरिक राजश्व विभागका महानिर्देशक चुनामणि शर्मालाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएसंगै उनको सम्पतिको खोजी हुन थालेको छ । अचम्मको कुरा त के छ भने उनले आफ्नो आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको जनाएका छन् । जवकी उनले त्यसको चलनचल्तीको कुनैपनि[...]