ARCHIVE
भरतपुर अपडेट : मध्यरातमा मतपत्र च्यातिएको घटनाबारे मुख खोल्दै रेणुले यसो भनिन्

भतरपुर महानगरपालिकाकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएकाे अाराेप लगाएकी छन् ।उनले भनिन ‘करिब ४ हजारले अगाडि रहेका ज्ञवालीको अग्रतालाई ५ सयमा झारेको र १९ र २० नम्बर वडाको मतगणना सकिँदा जित्ने पक्का भएपछि एमालेले मध्यरातमा षड्यन्त्र गर्याे । ’‘मैले लिड[...]