×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सवै मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउदा पनि किन प्रधानमन्त्री प्रचण्डले बुझाएनन् सम्पति बिबरण

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – प्रधानमन्त्री प्रचण्डका पुत्र तथा स्वकिय सचिव प्रकाश दाहालले प्रवक्ता दामोदर रेग्मीलाई प्रधानमन्त्री कार्यलयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक किन नगरेको भन्दै झपारेको केही दिन नबित्दै प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा उक्त विवरण सार्वजनिक नभएको खुलासा हुन आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै आएका[...]

RECENT POSTS