×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एक्यानद्वारा आयोजित राष्ट्रिय सम्मेलन सम्पन्न, अर्थतन्त्रको संकट र समाधानबारे खास बहस…(फोटो-कथा)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)ले आयोजना गरेको ‘आर्थिक संकट र अबको समाधान’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । एक्यानद्वारा काठमाडौँको एभरेष्ट होटलमा आयोजित उक्त राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो । राष्ट्रिय सम्मेलनको उद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा दियो बालेर गरेका थिए । सम्मेलनमा राष्ट्रपति पौडेलले नेपाल[...]

RECENT POSTS