×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।[...]

RECENT POSTS