ARCHIVE
डलर तलरता अभावका कारण पाकिस्तानी दूतावासका कर्मचारी महिनौँदेखि तलबविहीन !

काठमाडौं । डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका केही कर्मचारीले तलब पाएका छैनन् । पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी अंग्रेजी दैनिक द[...]