ARCHIVE
नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल र तिलराज खतिवडा, महासचिवमा राजकुमार सामरी, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सहकोषाध्यक्षमा निरञ्जन थापा चुनिएका छन् । समितिको सदस्यहरूमा निर्मल राठी, किरण[...]