ARCHIVE
भू–उपयोग नियमावली बन्योः अब १० प्रकारका जमीन हुने, जुन मन लाग्यो त्यही जग्गा प्लटिङ गर्न नपाइने
काठमाडौँ । देशको सामाजिक आर्थिक र वातावरणीय विकास मार्फत दीगो बिकासका लक्ष हासिल गर्न भूमि र भूमिश्रोतको समुचित उपयोग र व्यवस्थापन हुनु अत्यन्त आवश्यक छ। यही बिषयलाई मध्यनजर गरी सम्मानित संसदवाट मिति २०७६ भाद्र ६ गते भूउपयोग ऐन जारी भएको विषय बिदितै छ। यसको मुख्य उद्देश्य देशको समग्र भूमिलाई विभिन्न[...]