ARCHIVE
नेपाल बैंकद्वारा ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्धघाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन् भने कार्यक्रमको समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा[...]