ARCHIVE
जलस्रोत तथा सिँचाइतर्फको बजेट सामान्य वृद्धि, कार्यान्वयन क्षमतामा भने कमजोर !
काठमाडौं । चालु आर्थिक वर्षको तुलनामा आगामी आवको बजेटमा जलस्रोत तथा सिँचाइतर्फको बजेट सामान्य वृद्धि भए पनि निर्माणाधीन आयोजनाहरूको अवस्था भने अपेक्षितरूपमा प्रगति हुनसकेको छैन । सरकारले जलस्रोत र सिँचाइ र नदी नियन्त्रणका लागि चालु आवमा रु ३१ अर्ब ८६ करोड बजेट विनियोजन गरेको थियो भने आगामी आवका लागि रु[...]