ARCHIVE
महिला लघुवित्त वित्तीय संस्थाको आकर्षक प्रगति, खुद नाफा ६१.४३ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासमा १५ करोड ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६१.४३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस संस्थाले ९[...]