ARCHIVE
साहित्य र कलाको सम्मिश्रणः जर्बुट्टा कला

काठमाडौं । रुखको जराको प्रयोगबारे सुन्नु भएको छ ? सामान्यतयाः गाँउघरमा ढलेका रुखका जरा केवल दाउराको रुपमा मात्रै प्रयोग गरिन्छ । तर रूखको जराबाट सुन्दर कलाकृति पनि सृजना गर्न सकिन्छ भन्ने खबर उत्साहजनक हुन सक्छ । सिन्धुलीका विश्वम्भर लामिछाने पेशाले वकिल र रहरले कलाकार हुन् । रुखको जराबाट विभिन्न किसिमका[...]