ARCHIVE
माया खोला हाइड्रोपावरसहित ३ कम्पनीले आइपीओ निष्कासन गर्ने, नेपाल धितोपत्र बोर्डमा दियो निवेदन !

काठमाडौं । माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । यी कम्पनीहरुले आइपीओ निष्कासनको लागि अनुमति माग्दै बोर्डमा आवेदन गरेका छन् । जसमा सबैभन्दा धेरै माया खोला हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय[...]