BANKING
सञ्चालनमा आएको १ बर्षपछि बैंकको बेथानचोक शाखा उद्घाटन, स्थानीयको टिप्पणी, ‘मन्त्री त सस्ता भएछन्’
अर्थ सरोकार सम्बाददाता काभ्रे- ‘उद्घाटन’ अर्थात सुरु गर्ने काम । उद्घाटन गरेपछि बल्ल काम अगाडी बढ्नुपर्ने हो । तर उद्घाटनकै परिभाषालाई चुनौती दिंदै ग्लोबल आइएमइ बैंकको बेथानचोक साखा सञ्चालनमा आएको झन्डै एक बर्ष २ महिनापछि उद्घाटन भएको छ । गत आइतबार काभ्रे जिल्लाको बेथानचोकमा नयाँ शाखा सञ्चार तथा सूचना प्रविधि[...]