BANKING
नेपाल राष्ट्र बैंकको ‘हेपाहा-प्रवृति’ विरुद्ध जुर्मुरायो चार्टड सर्टिफाईड एकाउन्टेन्ट्स संघ, भन्यो,’निर्णय सच्याइयोस्’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल राष्ट्र बैंकले एक भ्याकेन्सीमा चार्टड एकाउन्टेन्टको माग गर्दा एसीसीए / सीपीएका लागि पनि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्यता मागेपछि नेपालमा एसीसीए सदस्यहरुको संगठन चार्टड सर्टिफाईड एकाउन्टेन्ट्स संघ (सीक्यान)ले निर्णय सच्याउन माग गर्दै बिज्ञप्ति निकालेको छ । क्वालिफिकेसन तोक्ने र केहि निश्चित व्यक्तिहरुलाई मात्र जागिर खुवाउने[...]