BANKING
तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णु धितालद्वारा एनसीसी बैंकको सञ्चालक पदबाट राजीनामा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- तत्कालीन एपेक्स बैंक घोटाला प्रकरणका आरोपित बिष्णु धितालले एनसीसी बैंकबाट राजीनामा दिएका छन् । तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंक एनसीसीमा मर्ज भएपछि उनी एनसीसीका समेत सञ्चालक रहेका थिए । हेरौं उनले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जारी गरेको प्रेस बिज्ञप्ति: आदरणीय पत्रकार साथीहरु जीवनको फरक र[...]