BANKING
अख्तियारले ‘शंकाको घेरामा राखेको बैंकले ल्यायो यस्तो योजना, होस् पुर्याएर मात्र कारोबार गर्दा राम्रो !
काठमाडौँ – विभिन्न स्किमको लोभमा पर्दा अनावश्यक झन्झट बेहोर्नुपरेको ग्राहकको पीडाका उदाहरणहरु थुप्रै छन् । त्यसैलेपनि बैंकम कारोबार गर्दा बिचार पुर्याउनु नै बुद्धिमानी हुन्छ । यसै क्रममा शंकास्पद कारोबार भएको भन्दै अख्तियारले विवरणहरु अनुसन्धानका लागि लागिएको ग्लोबल आइएमइ बैंकमा कारोबार गर्दा पनि होस् पुर्याउनु पर्ने भएको छ । गल्ती नै[...]