×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

कुमारी बैंकको क्युआर सेवा शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा

अर्थ सरोकार सम्बाददाता  काठमाडाैं । कुमारी बैंक शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप .ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्यमा सो क्यूआर स्ट्याण्ड[...]

RECENT POSTS