CORPORATE
शाखामा विस्तारमा आक्रामक देखियो मेरो माइक्रोफाइनान्स, एकैसाथ ९ शाखा संचालनमा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ९ नयाँ शाखा संचालनमा ल्याएको छ । यससँगै अब देशभर ६१ जिल्लामा कम्पनीले १३० वटा शाखा कार्यालय विस्तार गरी वित्तीय सेवा प्रवाह गर्दै आएको छ । उक्त नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका[...]