CORPORATE
घरेलु लघुवित्त वित्तीय संस्था बाराद्वारा पिडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी
अर्थ सरोकार सम्बाददाता बारा । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना देवीको मृत्यू पश्चात निजका श्रीमान नागेन्द्र महरालाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।[...]