CORPORATE
नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड’, ३५ दिन ३५ प्रतिशत छुट
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको ईकमर्स भुक्तान गर्न सक्छन् । बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको[...]