×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । बैंककाे अनुसार ग्राहकहरुले यो सेवा[...]

RECENT POSTS