CORPORATE
नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, दुई सञ्चालक नियुक्त
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधाण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ । सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको[...]