CORPORATE
सेञ्चुरी कमर्सियल बैंकद्वारा सरल र शताब्दी नामका दुईवटा मास्काेट सार्वजनिक
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंककाे व्यवसाय प्रवर्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको जनाएकाे छ । यसपश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन[...]