CORPORATE
एशियन लाइफ इन्स्योरेन्सद्धारा १ लाख १३ हजार ५ सय २४ रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सिरहा नगरपालिका-१८, सप्तरीका बिमीत कारीराम मण्डलको गत कात्र्तिकमा उपचारको क्रममा मृत्यु भएकोले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनससहित एकमुष्ट चेक हस्तान्तरण गरेको हो । बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी[...]