×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् ।[...]

RECENT POSTS