COVER STORY
राजश्व अपचलन गरेको अभियोगमा जनकपुरका आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, ती को-को हुन् ?
अर्थ सरोकार सम्बाददाता जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शर्मासहित आठ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा[...]