COVER STORY
भारतसँग सम्बन्ध बिग्रिए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्छ : पूर्व अर्थमन्त्री पाण्डे (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टीमिडिया ब्यूरो काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने टिप्पणि गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए[...]