COVER STORY
कैलालीको किसान सहकारीले जागिर छोड्ने कर्मचारीको तलव खाइदियो, पीडीत न्याय माग्दै मन्त्रालयसम्म…! (प्रमाणसहित)
कैलाली । विभिन्न बहानामा बैंकहरुले आफ्ना कर्मचारीहरुको तलव काटिदिएको खबर अर्थ सरोकार डटकमले पटक पटक प्राथमिकताका साथ प्रकाशित गरेपछि अहिले राष्ट्र बैंकले विभिन्न केसहरुलाई हेरी त्यसलाई समाधानको बाटोमा लागिरहेको छ । कतिपयले श्रम अदालतमा बैंक विरुद्ध मुद्धा हालेर अहिले मुद्धा लडीरहेका छन् । तर बैंकमा देखिएको यस्तो ‘कर्मचारी ठग्ने धन्दा’[...]