COVER STORY
अरुण तेस्रो जलविद्युतको लागि वित्तीय स्रोत जुट्यो, भारत र नेपालका सात वटा बैंकको ऋण लगानी ! (भिडियो रिपोर्ट)
काठमाडौं – संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रा. ली.ले जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी[...]