COVER STORY
र्यापिड टेस्टमा कोरोना ‘पोजेटिभ’ देखिएपछि सप्तरीका दुई गाउँ शिलबन्दी !
अर्थ सरोकार सम्बाददाता सप्तरी । सप्तरीमा र्यापिड परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि दुई स्थानीय तहका दुई वडालाई शिल गरिएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । दुबै वडाका एक/एक[...]