COVER STORY
ऋणीसँग ‘गैरकानुनी रकम’ असुलीसकेपछि एनआईसीको अफर- ‘अव हरेक कर्जामा अधिकतम ३ प्रतिशत प्रिमियम’
काठमाडौँ । राष्ट्र बैंकको नियमविपरित ऋणीहरुबाट गैरकानुनी रुपमा बढी प्रिमियम असुलेको एनआईसी एशियालाई राष्ट्र बैंकले ग्राहकबाट गैरकानुनी रुपमा असुलेको रकम फिर्तासमेत नगरेको भन्दै कार्वाही गरेपछि आफ्नो बिग्रिएको छवि केहि हदसम्म भए पनि सुधार्न बैंकले नयाँ अफर ल्याएको छ । राष्ट्र बैंकको कार्वाही भोगेपछि र देशभर दुर्गा प्रसाईंले थालेको आन्दोलनको प्रभाव[...]