Skip to content

Hamro Patro का यी न्युज छुटाउनु भयो कि ?

Hamro Patro अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार साँझ राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।