Hamro Patro
आइतबार २२.७५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोडमाथिको[...]