Hamro Patro
नेपालगञ्जमा आईपीओ बेच्नेहरु बढे, ब्रोकर हाउस भन्छन्- ‘ट्रेड गर्ने ९० प्रतिशतले घाटा खाएरै सेयर बेचेका छन्’

काठमाडौँ । केही महिनादेखि ओरालो लागेको सेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिएका[...]
RECENT POSTS

भाइको सट्टामा एसइई परीक्षा दिने दाइ पक्राउ
अर्थ सरोकार