Hamro Patro
काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जोडिने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गर्ने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख गरिएको छ ।
RECENT POSTS

नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने
अर्थ सरोकार

सरकारले ८ विमानस्थल स्तरोन्नति गर्ने
अर्थ सरोकार

हिमालको पानीलाई ‘ब्राण्डिङ’ गरिने
अर्थ सरोकार

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
अर्थ सरोकार