Hamro Patro
मंगलबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ९५ रुपैयाँमा[...]