×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

उँधोगतिमा सिवाईसी लघुवित्तः खराब कर्जा बढ्दा नाफामा भारी गिरावट, ईपीएस १०२ रुपैयाँबाट ३९ मा झर्यो

काठमाडौं । सीवाईसी लघुवित्तमा निष्क्रिय कर्जा अस्वभाविक बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै लघुवित्तले खुद नाफामा ५८.९७ प्रतिशत कमी आएको जनाएको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।[...]

RECENT POSTS