Hamro Patro
डा. तासिमा कार्कि बनिन् स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छिन् । मन्त्री बनेसँगै कार्कीले राष्ट्रपतिको कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिएकी छिन् । ३३ वर्षीया कार्की ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन् ।
RECENT POSTS

राप्रपाका भाइरल ‘हेण्डसम बाजे’ मन्त्री बने
अर्थ सरोकार

विमान दुर्घटना जाँच आयोगले पायो ‘ब्ल्याक बस्क’
अर्थ सरोकार

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार