Hamro Patro
नयाँ ब्रोकर, स्टक एक्सचेन्ज सञ्चालनको लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने प्रकृया तत्काल अगाडी नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायधिस तिलप्रसाद श्रेष्ठको एकल इजलासले धितोपत्र बोर्डलाई तत्कालका लागि पक्रिया अघि नबढाउन आदेश दिएको । नयाँ ब्रोकर, नयाँ स्टक र[...]