×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

विदेश घुम्न जाने पर्यटकमाथि सरकारको कडाई, बैंकमा २ लाख हुनैपर्ने, भारत र खाडी बाहेक अन्य २ देश घुमेकै हुनुपर्ने !

काठमाडौं । नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकमाथि कडाई गरेको छ । ‘पर्यटन भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले विदेश घुम्न जाने पर्यटकमाथि कडाई गरेको हो । बढ्दो मानव तस्करी नियन्त्रणको बाहनामा सरकारले सर्वसाधारणलाई पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने कार्यविधि जारी गरेको हो[...]

RECENT POSTS