Hamro Patro
हिमालयन डिष्टिलरीद्वारा समता शैक्षिक गुठीलाई पच्चीस लाखको चेक हस्तान्तरण

काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैङ्गिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । यस डिष्टिलरीले आ.व.२०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई रु.२५,००,०००/- ( पच्चीस लाख) को सहयोग प्रदान गरेको छ । समता शैक्षिक गुठीद्वारा अधिराज्यभर[...]