Hamro Patro
सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एस्बीआई बैंकबीच सम्झौता, सहज र सुरक्षित तरिकाले भुक्तानी गर्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस्बीआई बैंक बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एस्बीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार नेपाल एस्बीआई बैंकको रेमिटान्स सिस्टम बाट आउने रकम[...]